
GREEN GORAKHA PAPER PRODUCTS INDUSTRY
Green Gorakha Paper Products Industry, Avash Multiverse Pvt. Ltd. अन्तर्गत सञ्चालित वातावरणमैत्री paper product उद्योग हो। हाम्रो उद्देश्य प्लास्टिकको प्रयोग घटाउँदै स्थानीय स्तरमै गुणस्तरीय, सुरक्षित र eco-friendly paper products उत्पादन गर्नु हो।
हाम्रो उत्पादनहरू
Paper Plate
Paper Cup
Paper Glass
Paper Bowl
Paper Food Container
Paper Packing Bag
Napkin Paper
Duna
Tapari
Wooden Fork
Wooden Spoon
Eco-friendly Packaging Items
हाम्रो विशेषता
हामी सफा, गुणस्तरीय र प्रयोग गर्न सुरक्षित paper products उत्पादन गर्छौं। होटल, रेस्टुरेन्ट, चिया पसल, किराना पसल, कार्यक्रम, पूजा, भोज, पार्टी र दैनिक प्रयोगका लागि हाम्रो उत्पादन उपयुक्त छन्।
किन Green Gorakha Paper Products?
वातावरणमैत्री उत्पादन
प्लास्टिकको राम्रो विकल्प
स्थानीय उत्पादनलाई प्राथमिकता
थोक तथा खुद्रा बिक्री
अर्डर अनुसार उत्पादन उपलब्ध
गुणस्तर र सफाइमा विशेष ध्यान
सम्पर्क
थप जानकारी, अर्डर तथा सहकार्यको लागि हामीलाई सम्पर्क गर्नुहोस्।
Avash Multiverse Pvt. Ltd.
Green Gorakha Paper Products Industry
Arghakhanchi, Nepal



